तीतोपाटी – कुवेतमा मलेसियाका राजदूत महामहिम दातो ‘मोहम्मद अली सेलामतले हिँजो 30 सेप्टेम्बर का दिन कुवेत स्थित लुलु हाइपरमार्केटको क्षेत्रीय प्रधान कार्यालयको भ्रमण गरी लुलुको शीर्ष व्यवस्थापन टिमसँग एक विशेष भेटवार्ता गरेका छन् । राजदूत सेलामतको आगमनमाको अवसरमा लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन टिमले विशेष स्वागत स्वागत कार्यक्रम सम्पन्न गरेको थियो । लुलु हाइपर मार्केटले एक प्रेस रिलिज जारी गरी सो कुराको जानकारी दिएको हो ।
भ्रमणको क्रममा राजदूत सेलामतले विशेष गरी पाम तेल (Palm Oil) उत्पादनहरु र मलेशियाबाट गैर खाद्य वस्तुहरुको आयात बढाउनको लागी हाइपरमार्केटको उच्च स्तरीय व्यवस्थापनसँग कुराकानी गरे । छलफलको क्रममा मलेसियाका राजदूतले मलेसिया र कुवेत बिचको बलियो द्विपक्षीय सम्बन्धका बारेमा इंगित गर्दै खाद्य सुरक्षाको क्षेत्रमा बढी ध्यान केन्द्रित गरी यी सम्बन्धहरुलाई अझ सुदृढ पार्ने जहाँ लुलु हाइपरमार्केट जस्ता खुद्रा विक्रेताहरुको प्रमुख भूमिका रहेको बताए ।
भेटवार्ताका क्रममा लुलु हाइपरमार्केटका अधिकारीहरुले मलेशियाका उत्पादनहरु संग लुलु अत्यन्त सन्तुष्ट रहेको बताएका छन् । हाइपरमार्केटले मलेसियाबाट विभिन्न श्रेणीमा १०० भन्दा बढी उत्पादनहरु पहिले नै आयात र स्टक गरेको औंल्याउँदै अधिकारीहरुले भने कि उनीहरु भविष्यमा अझ धेरै उत्पादनहरु आयात गर्ने योजनामा छन्।
वार्ताले यो पनि प्रकट गरेको छ कि हाइपरमार्केटले आगामी महिनाहरुमा एक प्रमुख मलेशियन उत्पादनहरुको एक प्रदर्शनी गर्ने तयारी गरिरहेको छ । उक्त प्रदर्शनीमा लुलु हाइपरमार्केटमा उपलब्ध मलेशियन खाना र गैर खाद्य वस्तुहरुको विस्तृत स्टलहरू राखिने जनाइएको छ ।
हाल लुलु हाइपरमार्केटको मलेसिया रहेको आफ्नै श्रोत केन्द्रले सोर्सिंग, भण्डारण र एक नियमित रूपमा मलेसियाका उत्पादनहरुको ढुवानी प्रबन्ध गर्दै आइरहेको छ । हाल मलेसियामा लुलु हाइपरमार्केटका तीन रिटेलर आउटलेटहरु संचालित छन् भने आउँदो वर्षहरुमा एक प्रमुख रिटेलरको रूपमा अरू धेरै आउटलेटहरु खोल्ने योजना रहेको पनि राजदूत सेलामतसँगो भेटवार्ताको क्रममा लुलु शीर्ष व्यवस्थापन टीमले जनाएको छ ।
Malaysian ambassador meet LuLu Management to strengthen the bilateral trade
Malaysia Ambassador to Kuwait H.E. Dato’ Mohammad Ali Selamat paid a visit to the regional head-office of LuLu Hypermarket in Kuwait on 30 September. The ambassador was received on arrival by top management of the hypermarket.
During the visit Ambassador Selamat held talks with the hypermarket’s top-level management that centered around further enhancing imports of food in particular palm oil products and non-food items from Malaysia. In the course of discussions, the Malaysian ambassador underlined the strong bilateral relations between Malaysia and Kuwait and plans to further strengthen these ties, including by focusing more in the areas of food security, where retailers like LuLu Hypermarket have a major role to play.
For their part, the LuLu officials expressed their utmost satisfaction with the products sourced from Malaysia. Pointing out that the hypermarket already imports and stocks more than a 100 different products in various categories from Malaysia, the officials added that they planned to import even more products in the future.
The talks also revealed that the hypermarket is preparing to hold a major Malaysian products promotion in the upcoming months, to showcase the wide variety of Malaysian foods and non-food items available on the hypermarket’s shelves
In this regard it is worth pointing out that LuLu Hypermarket has its own dedicated sourcing center located in Malaysia that manages the sourcing, storing and shipping of products from the country on a regular basis. The hypermarket is also a major retailer in the country with three hypermarkets already catering to the public, and more outlets planned in the coming years.