Wednesday 22nd April 2026

एउटै शब्दका शीतहरू -पुष्कर अथक रेग्मी


गोल
गोल
गोल
गोल
(फुटबलको गोल)

भन
भन
भन
भन
( हक्ल्याउनु)

हट
हट
हट
हट
(पछि हट ,घोडा हटट)

प्यार
प्यार
प्यार
प्यार
(बढी बोल्नु/ माया गर्नु)

क्याइँ
क्याइँ
क्याइँ
क्याइँ
( कराउनु )

चक
चक
चक
चक
( केटाकेटी चल्नु)

सक
सक
सक
सक
( असजिलो पन हुनु)

छुक
छुक
छुक
छुक
( चलिरहने भाव/ रेलगाडी
चल्दाको अावाज)

चोर
चोर
चोर
चोर
( चोर अायो भनेर गुहार माग्नु, चोरीको अारोप लगाउनु )

राम
राम
राम
राम
( संकटमा भगवान संझनु )

शिव
शिव
शिव
शिव
( संकटमा शिव भगवान संझनु )

डम
डम
डम
डम
( डमरू बजाउनुु)

छम
छम
छम
छम
( नाँच्नु )

पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

प्रतिकृयाहरू
...