Sunday 22nd February 2026

कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा होम डेलीभरीमा रोक लगाइने


तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ।

पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै अगस्ट महीना सम्मको लागी मोटरसाइकल डिलीवरी कार्यलाई रोक लगाउनू पर्ने बताएका छन।

चर्को घाममा यसरी चालकलाई खाना वितरणको काम लगाउनु दुर्भाग्यपूर्ण बताएका बताए।

काउन्सिलले जनशक्तिको लागी सार्वजनिक प्राधिकरण (पाम) लाई यसको जिम्मेवारी वहन गर्न र यी कार्यहरु रोक्ने निर्णयलाई कार्यान्वयनमा छिटो ल्याउनु पर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...