Monday 5th January 2026

काठमाण्डौं उपत्यकामा आजबाट मेलम्चीको पानी नआउने


तितोपाटी- काठमाण्डौंमा उपत्यकामा आजबाट करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ । मलम्चीको सुरुङ खाली गर्ने तथा मर्मत संहारका लागि २ महिना लाग्ने भएकाले नियमित आउने गरेको दैनिक १७ करोड लिटर पानी आजबाट बन्द गरिएको हो । उपत्यकामा मेलम्चीको पानी नआउने भएपछि खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सु्रुङ् खाली गर्न र ममर्त गर्न करिब २ महिना लाग्ने छ ।


सम्बन्धित शीर्षकहरु

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका…

प्रतिकृयाहरू
...