Friday 16th January 2026

कोभ्याक्सले दिएको खोप आज नेपाल आइपुग्ने


तितोपाटी- कोभ्याक्सअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ । आज बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आउन लागेको हो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नै कोभ्याक्स सुविधाअन्तर्गत आउन लागेको हो ।
डब्लूएचओले नेतृत्व गरेको कोभ्याक्स कार्यक्रमअनुसार यो सहायताको खोप हो । कोभ्याक्स डब्लूएचओले अनुदानस्वरूप विश्वका विभिन्न देशहरूलाई खोप उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...