Monday 29th December 2025

गीतः तिमीलाई देखेर… -सोमनाथ लुइटेल ‘रवि’


गीत

तिमीलाई देखेर मन परायें
आफैले आफैलाई बिर्सेर मन परायें
किन यति सुन्दरी तिमी भन
तिमीलाई मुटु मै राखेर मन परायें

तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,,

साट्न सकिन कसै संग तिमी लाई
तिम्रो मधुरो बोलL सुनेर मन परायें
रुपैको धनी रहिछौ सुभासिली तिमी
तिमीलाई धेरै धेरै सम्झेर मन परायें

तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,,

भुल्नै सक्दिन कहिले तिमी लाई
निष्ठुरी लाई सबै भुलेर मन परायें
गयो गयो गयो जीवन बेकार यहाँ
मायामा आफै बुझेर मन परायें

तिमी लाई देखेर,,,,,,,,,,,,,,,,,,,,,,,,,

तिमीलाई देखेर मन परायें
आफैले आफैलाइ बिर्सेर मन परायें
किन यति सुन्दरी तिमी भन
तिमीलाई मुटु मै राखेर मन परायें

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हालः युगाण्डा


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...