Tuesday 20th January 2026

पछिल्लो २४ घण्टा ६१३ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३९ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेको छ । हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १८०८ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...