Tuesday 20th January 2026

प्रवक्ताबाट नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई तोकिएको छ ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई प्रवक्ता तोकेको हो ।
नारायणकाजी श्रेष्ठ पार्टी विरोधी भएको आरोप लगाउँदै ओली पक्षले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...