Friday 29th May 2026

मन्त्रिपरिषद् बैठक २ बजेलाई सर्‍यो, सचिवालय बैठक १ बजेनै बस्ने


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजे बस्ने भएको छ ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएकाछन।

https://twitter.com/nksthaprakash/status/1328915678322065411?s=21


सम्बन्धित शीर्षकहरु

श्रीलंका सरकारले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा (ETA) सुविधा घोषणा गरेको छ। काठमाडौंस्थित श्रीलंकन दुतावासले  जारी गरेको सूचनाअनुसार २५…

तालिबान शासनपछि Afghanistan का महिलाहरूको जीवन साँघुरो कोठाभित्र सीमित भएको अनुभूति हुन्छ। एक समय विद्यालय, विश्वविद्यालय, जागिर र स्वतन्त्र सपनाले…

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

प्रतिकृयाहरू
...