Sunday 11th January 2026

दुर्गेश थापा र प्राची लामाको अभिनयमा “तिमी यती राम्री किन”गीत सार्वजनिक(भिडियो सहित)


तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो ।

रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको निर्देशन शिव बिकले गरेका छन् । गित निकै राम्रो बनेको र दर्शक स्रोताको मन जित्ने दावी निर्माण पक्षको छ ।
https://youtu.be/JUgD-t0SGe8


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...