Tuesday 14th October 2025

बिछोड – तारा अर्याल


बिछाेड
-तारा अर्याल

खाएका ती बाचा कसम तोडी जानेलाई ।
मलाई छोडी अन्तै बाटो मोडी जानेलाइ ।।

मलाई मात्रै माया गर भन्दिन तिमीलाइ
याद गर्न त मिल्छ होला छोडी जानेलाइ ।।

हान्ने भय धारिलो खुकुरी हान्देउ यो मुटुमा
नरिबल जस्तै मेरो निदार फोडी जानेलाई ।।

मुटुमा कति सजाइ राखु बेकार महोदय
ओढाइ घुम्टो पराइकाे मलाई छोडी जानेलाई ।।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...