Wednesday 25th March 2026

जातिय विभेद -तारा अर्याल


जातिय बिभेद
-तारा अर्याल

उनै दलितको मिहिनेत अनि तरबार राम्रो
उनै दलितले कुदेका घरबाट राम्रो
रगत सबैको रातो हुन्छ तर,
कतिपय महोदय ज्यु हरु भन्नू हुन्छ
तेरो भन्दा मेरो जात अनि घरवार राम्रो ।

धोती चोली चाहिन्छ अरे पुजा आज गर्दाखेरी
सेतो कोरा पहेंलो कात्रो खोज्दै हिन्छन मर्दाखेरी
तर कुन जातले सिलाएको भनेर सोध्दैनन् यहाँ
स्वार्थी छ संसार हाँसेर हेर्छन अर्कोलाइ दुख पर्दाखेरी।।

काधमा झन्डा सिरमा टोपी खुन सोध्दैनन्
मन्दिरको गजुर ब्राह्मणले लगाएको धोती सोध्दैनन्
अनि भजन कृतनमा गुन्जियेको धुन सोध्दैनन् ।।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...