Tuesday 13th January 2026

दुइ मुक्तक – राम भण्डारी


झिसमिसेमा एक चिच्याहट नेपथ्यमा आयो। ‌
मानौ ठुलै बिपत्ति लिएर सामिप्यमा आयो ।।

झसँङ्ग भई झ्यालबाट बाटोतिर नियालें
भन्दैथिईन एक महिला जोड जोडले
“सागआयो सागआयो” ।।
“१”

बाइसौं सताब्दीमा बल्ल हामीलाई हातधुनु भनि सिकायो ।
धर्म फरक तर छैन जातभात सबको पाउ छुनु भनि सिकायो ।।

यो कोरोना पनि बडो अचम्मकै रहेछ
धनि गरिब केहि भनेन एकै साथ हुनु भनि सिकायो ।।
“२”


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...