Wednesday 25th March 2026

परदेशीको पीडा – तारा अर्याल


रहर मेरो हैन आमा, परदेशमा एक्लै हुने ।
इच्छा थियो तिम्रो काखमा दुःख पोख्दै सङ्गै रुने ।।

सोध्छन् होला सङ्गिसाथी तिम्री छोरी खैत भन्दै
परदेशमा छ भन्दिनु बसेकी छु दिन गन्दै ।।

दुःख गर्नु पर्छ आमा परदेशमा मरिमरी
मन बुझाउने गर्छु आमा फोन गरेर घरी घरी ।।

धेरै सत्तुर थिए मेरा, साथमा कोहि न हुँदा नि
बल्ल खाइ भन्लान् फेरि न सुनाउनु म रुदा नि ।।

तारा अर्याल
हाल बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...