Wednesday 11th March 2026

नेपाल सरकारको उपभोक्ता संरक्षण सदभावनादूतमा किरण केसी


तितोपाटी- नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो।

नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता अधिकार सदभावनादूतका रुपमा हांस्य अभिनेता रातामकैलाई नियुक्त गरिएको जानकारी गायक देवेन्द्रमान सिंहले भिजन संसार डटकमलाई दिएका छन्। गायक सिंहका अनुसार, अभिनेता रातामकैको नेपाल सरकारले गरेको यो उच्च–मूल्यांकन हो। रातामकैले उपभोक्ता संरक्षणको क्षेत्रमा दशकौ समयदेखि कार्य गर्दैआएबापतको यो ठूलो सम्मान अनि पुरस्कार पनि हो।


सम्बन्धित शीर्षकहरु

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

प्रतिकृयाहरू
...