Thursday 15th January 2026

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्याराेपण सफल


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान अप्रेसन थिएटरमा राखिएका प्रधानमन्त्री ओलीको उपचार सम्पन्न भएको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सक प्रेम ज्ञवालीले जानकारी दिएका छन  ।

मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र प्रधानमन्त्री ओलीले मुत्र विसर्जन पनि गरिसकेको चिकित्सक ज्ञवालीले बताए ।सफल प्रत्याराेपणपछि ओलीलाई पाेष्ट अपरेटिङ वार्डकाे आइसियुमा राखिएकाे छ । डिस्चार्ज नहुन्जेल ओलीलाई साेहि वार्डमा राखिने चिकित्सकले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...