Friday 27th March 2026

सेल्फी किङको ट्रेलर सार्वजनिक


तितोपाटी-विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ।मंगलबार एक कार्यक्रमकाबीच विशाल सापकोटाको निर्देशकिय डेब्यू सिनेमाको ट्रेलर रिलिज गरिएको हो।सार्वजनिक ‘सेल्फी किङ’को ट्रेलरले सिनेमाले एक समस्याग्रस्त हास्यकलाकारको तीन दिनको कथा पेस गर्छ। सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि अभिनय छ। दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा माघ २४ गते रिलिज हुँदैछ सिनेमामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...