Monday 13th April 2026

दुर्गेश थापाको राष्ट्रप्रेमी गीत”बिर गोर्खाली”सार्वजनीक(भिंडियो सहित)


तितोपाटी- चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नयाँ गित बजारमा आएको छ । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो गएको मंगलबार बजारमा ल्याएका हुन् । यस गीतमा सुरेश रानाको शब्द संगीत रहेको छ ।

तीजको समयमा ‘बिच्च बिच्चमा’, चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत र ‘ह्याप्पी तिहार’ बोलको गीतबाट धेरै चर्चामा आएका उनले सधै ैफरक शैलीको गित सार्वजनिक गर्ने गर्छन् । वीर गोर्खाली बोलको नया गीतमा नेपाली बिरताकोको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ । यस गीतको भिडियोमा शिब बिकेको निर्देशनर मिलन विस्वकर्माको सम्पादन रहेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...