Sunday 25th January 2026

नेपाल भ्रमण वर्ष २०२० अवसरमा नेपाली राजदुतावासमा छलफल


तितोपाटी – नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक कर्यक्रम लगायत, सुचनामुलक कार्यक्रम गर्नको लागि नेपाली समुदायले प्रचार प्रसार गर्ने काममा सहयोग गरोस भन्ने हेतुले छलफल कार्याक्रम गरेको हो ।
स्मरण रहोस, नेपाल भ्रमण वर्ष २०२० मनाउनको लागि नेपाल सरकार र गैरावासीय नेपाली संघले एक समझ्दारी पत्रमा हस्ताक्षर गेरिसकेका छन भने भ्रमण वर्ष विशेष कार्याक्रम गर्नको लागि संघले सबै रास्टृय समन्वय परिषदहरुलाइ परिपत्र गरिसकेको छ ।

बाँकी समाचारको लागि तितोपाटी डट कम हेर्दै गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...