Friday 16th January 2026

डाम्पा सि फुड कुवेतले शिब परियारको “उनी राम्री” को कभर भिडियो बनायाे


तितोपाटी – आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनी राम्री” बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । “उनी राम्री” गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे ।

केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए ।

निरेम प्रोडक्सनको छायांकनमा कुवेतमा तयार गरिएको कभर भिडियोको मोडेलमा राना ध्वज लामा र चित्र ब. राईका साथमा फ़िलीपिनी मोडल मोनिकाको अभियन रहेको छ । लामा र राई द्वय कुवेतका सफल होटल ब्यवसायीको रुपमा परिचित छन् भने राना लामा एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष समेत रहेका छन।

बाक़ी भिंडियोमाः


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...