Tuesday 24th March 2026

खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत द्वारा, आर्थिक सहयोग हस्तान्तरण


तीतोपाटी-विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ।

मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयिग गरेको हो। खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस शभापती बिष्णु कुमार राई, नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायत अन्य बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा मृतक राइकि श्रीमती सरु राइलाइ हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण गरिएको रकम खोटाङ कुवेत सम्पर्क मञ्चले संस्थाका सदस्यहरुबाट संकलन गरेको हो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...