Friday 16th January 2026

कोसेली समुह कुवेतको विजया दशमी २०७५ को शुभकामना


तितोपाटी – नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा र भातृत्वको भावना जागृत होस । एक-अापसमा छुट्टिने भन्दा मिल्ने बिचारले स्थान पाअोस । छुटेकाहरूको मिलन होस । ठुलालार्इ अादर र सानालार्इ माया गर्ने भावना बढेर जाअोस । बिखण्डन होइन एक-अापसमा एकता र सद्भाव बढोस । रीस, द्वेस, क्लेस, झै-झगडा जस्ता नकारात्मक विचारको नष्ट भएर दया, माया, करूणा, प्रेमवात्सल्यता जस्ता सकारात्मक विचार सबैमा जागोस । विजया दशमीको यही छ सबैमा शुभकामना ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...