Tuesday 24th March 2026

किरात राई यायोक्खा कुवैतले निकाल्यो बिज्ञप्ति


बसन्त थापा कुवेत/ किरात राई यायोक्खा कुवैतले आज एक बिज्ञप्ति प्रकासित गर्दै आफ्नो संस्थाको नाम जोडेर बिबिध स्वार्थ प्रेरित दुष्प्रचार गरिएको प्रति किरात राई यायोक्खा समाजको गम्भीर ध्यानाकर्षण भएको संस्थाका महासचिव सुदिर राइ र अध्यक्ष मन्जित राइद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ।

नितान्त समुदायको हकहितका लागि काम गरिरहेको एउटा सामाजिक संस्थाप्रति विना कारण र बिना प्रमाण संस्थाको नाम जोडेर दुष्प्रचार गर्ने प्रयास गरिनु दुखद विषय रहेको र उक्त कुराको पछि नलाग्न संस्थाना आबद्ध सम्पूर्ण सदस्यहरुलाई सुचित गरिएको अध्यक्ष राईले तितोपाटी डटकमलाइ जानकारी दिएका छन ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...