Monday 23rd February 2026

बाउको हत्यामा टेक बिष्टलाई यसरी लगाइयोआरोप (भिडियो सहित)


नेपाली गीत संगीतको क्षेत्रमा पछील्लो पटक एक पछी अर्को गर्दै फरक-फरक गित संगीतहरु आउने क्रममा फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ । उक्त गीत उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बिरेन्द्र HB को ”आरोप ” बोलको गीत हो । तृप्ति खडका र बिरेन्द्र HB को सुमधुर आवाजमा रहेको यस गीतको लय तेजेन्द्र विवस रावलले तयार पारेका हुन् भने हरिश बिसी र बिरेन्द्र HB को उत्क्रष्ट शब्द रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोको सम्पादन मिलन बिकले गरेका हुन् भने प्रकाश खडकाको छायांकन गरेका हुन् । सजिलै जिन्दगीमा सफलता पाउन कहा सकिन्छर , दुख र संघर्ष बिना कोहि कसैले पनि सफलता हाशिल गर्न सक्दैन । कदम कदापी गरिहाल्यो भने पनि त्यो सफलता को कुनै महत्व नै हुदैन । जिन्दगी एक संघर्स हो र संघर्सबाट प्राप्त गरेको सफलता नै सन्तुस्टी हो भन्दै लागेका पछिल्लो युवा पुस्ताका ढुकढुकी टेक बिष्ट र चर्चित मोडल आशा खडकाको उत्कृष्ट अभिनय यस गीतको यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

बि-स्टार फिल्मस्को पर्दामा दृष्या निर्माण भएको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपालले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...