इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई…
म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि…
कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो छैठौं अधिवेशन तथा साँस्कृतिक कार्यक्रम हिजो मिती २४ मे २०२४ शुक्रबारको दिन कुबेत को खैतान स्थित राजधानी होटलमा छैठौं अधिवेशन सम्पन्न। अध्यक्षमा बिष्णु प्रसाद भट्टराई लाई सर्वसहमत चयन गरेको छ।…
भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले खुट्टा तान्न मात्र यहाँ मानवलाई कसरी हो चिन्नु शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न खोला, नदी तरी गयौ भन्ने थाहा पाए किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए…
संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको वाजी हरेक पटक तिम्रो साथ हुँदा जहाँ तिमी अरूसँग बोल्याै त्यहीँ मेरो रीस हुन्थ्यो । त्यसैले त जहाँ तिमी मुस्कुरायाै त्यहीँ मेरो जीत हुन्थ्यो ।
कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन शेष भेष बुद्ध देश मात्रा यात्रा बुद्ध जात्रा माथ गाथ बुद्ध साथ यत्र तत्र बुद्ध सत्र आस त्रास बुद्ध खास हर पल बुद्ध फल आउ धाउ बुद्ध ल्याउ छल फल…
प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक -------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय नौ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र…
लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्यो जसले सौन्दर्य उत्साहीहरू र पसलहरू समान रूपमा मोहित गर्यो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २२-२८ मे सम्म चल्ने लुलु वर्ल्ड अफ ब्यूटीले कस्मेटिक्स, अत्तर र स्वास्थ्य उत्पादनहरूमा मूल्य-प्याक प्रवर्धनहरू प्रदान गर्दछ। कार्यक्रमको उद्घाटन मे २२…
सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन तयार गरेको छ । सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा…
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व…
![]()