रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…
नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…
तितोपाटी - नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कुवेतवासी मजदुरहरु लगायत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खेतान स्थित राजधानी रेष्टुरेन्टमा एक समारोहको अायोजना गरि अन्तर्राष्ट्रय श्रमिक दिवस मनाइएको…
तितोपाटी - डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम बिच पार्टी एकिकरण गरी समाजवादी पार्टी नेपाल राख्ने एेतिहासिक सहमति भएको छ । दुबै नेताहरूद्वारा हस्ताक्षर गरि प्रेश विज्ञप्ति मार्फत सो कुराको जानकारि गराइएको हो । २ पार्टी बिच एकिकरण गर्नको…
तितोपाटी - नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान्वयनका…
जय नारायण माझी थारु - सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि…
तितोपाटी - प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको ललिता निवासले चर्चेको जग्गा भू-माफियाको समुहले व्यक्तिगत बनाइ किनबेच गरेको विषय यतिखेर सरकारको टाउको दुखाइ बनेको छ । बालुवाटार मात्र नभएर देश भरिका हजाराैंहजार कित्ता सरकारी जग्गाहरू भू-माफियाले कव्जा गरि ब्यक्तिमा किनबेच गराएका छन् भने त्यसरी किनबेच गर्दामा बखतका मिसिलहरू समेत गायब गराइएको बुझिएन…
तितोपाटी - म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ । रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै…
सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…
तितोपाटी - नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा…
![]()