Tuesday 20th October 2026
ट्रेन्डिङ
Image

काठमाडौँ -प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको आलोचना भएको छ ।नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् । नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ…

Image

काठमाडौं - उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको हो। पूर्वाधार…

Image

पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ…

Image

नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ। गत शुक्रबार रिलिज भएको दीपेन्द्र के…

Image

तोयानाथ उपेक्षित - धेरै दिन भएको छैन कोरोनाले खाडी राष्ट्र हल्लाएको । एकाध दिनमा नै यसरी सन्त्रास फैलिएको छ की अब यहाँ कोरोनाको सुनामी नै आउने हो की भन्ने सम्मको अडकलबाजी हुन थालेको छ । कोरोनाको त्रास मानिसमा बुझेर जति छ नबुझेर झन त्यो भन्दा धेरै देखिन्छ । कुवेतमा ईरानी…

Image

तितोपाटी - विश्वभर नोवल कोरोनाभाइरस फैलिएको कारण साउदी अरेबियाले इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ। हिजरी सम्बत अनुसार जुल हिज्ज…

Image

तितोपाटी - रसियन टेनिस स्टार मारिया सारापोवाले टेनिस खेलबाट सन्यास लिने घोषणा गरेकी छन्। पाँच पटकसम्म ग्रयाण्ड स्लेम विजेता रहिसेकेकी शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्। सारापोवा टेनिस खेलमा सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी हुन। साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको भोली २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित भएको छ। बिश्व भरि फैलिएको नोवल कोरोन भाईरसको संक्रमण कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न…

Image

तोयानाथ उपेक्षित - कुवेतमा कोरोना भाईरस संक्रमितको संख्या दुई दिनमा दुई दर्जन नागेपछि मानिसहरु हतासपूर्ण मानसिकतामा छन । अहिले सम्म पुष्टि भएका संक्रमितको संख्या २६ पुगेको छ । हिजो देखि सरकारी कार्यलय तथा स्कुल र कलेजहरु राष्ट्रय दिवसका कारण शनिवार सम्मलाई विदा छन भने त्यसपछि पनि कुवेत सरकारले मार्च १२…

Image

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…