Thursday 30th July 2026
ट्रेन्डिङ
Image

अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल 'नोस्टाल्जिक' हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि 'फेरि त्यो दिन' गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर 'मेड्ले' बनाएका छन्। १८ वर्षअघि रिलिज उनको 'फेरि…

Image

तितोपाटी - नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न २ बजेर २३ मिनेटमा समाप्त हुने छ । करिब ३ घण्टा ३३ मिनेट रहने ग्रहणले मध्याह्न १२ बजेर ३८ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने छ । शास्त्रीय मान्यताअनुसार…

Image

'म को हुँ' पहिचान छ की छैन मेरो कहिलेसम्म मौन भएर बस्नु कोही त भन्देऊ? तिमी! हामी जस्तै,मानव हौ यो संसारमा बाच्ने अधिकार मेरो छैन र! साच्चै म मानिस होइन र! म को हुँ? ( जान्न चाहन्छौ ) मेरो जन्म त्यतैबाट भयो जहाँ तिमी जन्मेकी थियौँ। मलाई जन्माउने आमा तिम्री…

Image

तितोपाटी - नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८६०५, निको हुनेको संख्या १५७८ र मृत्यु हुनेको संख्या २२ पुगेको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७६ जनाले कोरोना जितेर घर फर्केका…

Image

कविता:-"सबै गाउँको कथा" हाम्रो ठाउँमा एउटा संसद भन्ने गाउँ छ । झुट्टा खेती लाउँछन् सबको उस्तै नाउँ छ ।। सबै मध्ये उस्तै एक हरामको छुरा छ । भन्न नमिले पनि भन्नै पर्ने धेरै कुरा छ ।। गरिबका सपनाहरु को धज्जी उडाउँछ । आशाका डोरीहरु पटक पटक चुँडाउछ ।। पाँच वर्ष…

Image

गजल तन अनि मन जलेपछि थाहा भयो । हो आफ्नै भाग्यले नै छलेपछि थाहा भयो ।। मगजमा अनगिन्ती यादहरु मलाइ पठाउने, साँचो आस्था पनि सबै ढलेपछि थाहा भयो।। प्रज्वलन गर्ने दियोमा जति सुकै तेल थपे पनि, आधा दियो मात्रै, बत्ति बलेपछि थाहा भयो।। कस्तो मान्छे रहेछ भन्ने कहिल्यै नसोच्नु है,…

Image

"कोरोनाको डरमा" परदेशमा रुँदै बसेको छु म कोरनाको डरमा । फर्केर आउने मन त धेरै नै थियो गाउँ घरमा।। म जस्तो गरिबको के रहेछ र सधै दुःखी दिन । खाली पेट बाच्नु पर्ने त्यही माथी साहु को रिन।। परदेशमा पनि भनेको जस्तो काम पाएको छैन । रातमा निन्द्रा न त…

Image

"भन्दिन म" -नरेन्द्र दुलाल जति नै जलोस मुटु मेरो, तिमीलाई दुख्यो भन्दिन म। स्वार्थ-जाली बनोस यो दुनिया, अरु जस्तो बन्दिन म।। तिम्रो मायाले भरिएको छ मेरो मुटुको दायाँ बायाँ बाध्यता नै आए पनि तिमीलाई हजारौमा गन्दिन म।। सुख दुःख त सबैको जीवनको अारोह अवरोह हो दुःखको सागरमा परेपनि तिमीलाइ बोझ…

Image

तितोपाटी - ७० बोतल घरेलु मदिरा डेलिभरी गर्न गएका एक नेपाली ड्राइभर कुवेतको फिन्टास एरियाबाट पक्राउ परेका छन् । मदिरा सेवन गरि सवारी चलाएका उक्त ड्राइभरले फिन्टास स्थित एक विद्यालयको पर्खालमा ठोकाएर गाडी दुर्घटना गराएको जानकारी पाएपछि कुवेत प्रहरी दुर्घटनास्थल पुग्दा सवारी चालकले मदिरा सेवन गरेको थाहा पाएपछि सवारी साधन…

Image

तितोपाटी - नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२७४, निको हुनेको संख्या १४०२ र मृत्यु हुनेको संख्या २२ पुगेको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१६ जनाले कोरोना जितेर घर फर्केका…