हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ।शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्। लमजुङको वेशीसहर…
म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे…
केहि मुक्तकहरू १ वर्षियो झरझर फेरि उद्दण्ड पो के के गर्ने हो । निर्दोष जन माथि फेरि बितण्डा के के गर्ने हो । घर भित्र बाढी पहिरो बाहिर कोरोना कहर छ चारै प्रहर त्रासैत्रास भो बाँच्न पो के के गर्ने हो । २ दर्दनाक छन् तड्पिएर बितेका दिनहरु । चोटैचोट…
तितोपाटी - सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री…
अविरल वर्षासँगै खसेको पहिरोले पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए…
नेपाल आमा थकित भईन् - लोक छन्द (झ्याउरे) *************************************** नेपाल आमा थकित भईन् सन्तान देखेर । सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ । छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् । कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ । छोरीले खोज्छे त्याँ नग्न तस्बिर…
काठमाडौं -नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो। नेपाल…
तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६५३१ पुगेको…
जय नारायण माझी थारू - देशको हरेक गतिविधिलाई चलायमान राखी देश र जनताको हित, रास्ट्र , रास्ट्रीयता, स्वाधीनता बचाई सधै देश र जनतालाई सिरोधार्य गरेर ब्यवस्थापन गर्ने प्रणालीलाई शासनसत्ता भनिन्छ । अर्को शब्दमा देशलाई सहि गति दिन नियमबद्ध तरिकाले चलायमान बनाउने ब्यवस्थालाई शासनसत्ता भनिन्छ। शक्तिको बाँडफाँड गरि देशको हरेक निकायलाई…
मुना कुँवर - लकडाउनका कारण बिचल्लीमा परेका श्रमिकले पारिश्रमिक एवं राहत नपाउँदा बिरामी परेको बहाना, विदेशमा कामदार अलपत्र पर्दा उद्धारमा निष्क्रिय श्रममन्त्री रामेश्वर राय यादव वैदेशिक रोजगार बोर्डमा कामदार ठगीका आरोपीलाई नियुक्तिदेखि जापान कामदार पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई दिनेसम्मका काममा सक्रिय कोरोना संक्रमण र लकडाउनका कारण स्वदेश र विदेशमा कामदारको…
![]()