Thursday 7th August 2025
ट्रेन्डिङ
Image

तितोपाटी - कोरोनाभाइरस सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन: कडिकडाउ गर्ने निर्णय गरेको छ। राजधानी उपत्यकामा विगत केहि दिन यता कोरोना संक्रमितहरू उल्लेख्य रूपमा बढ्न थाले पनि सरकारले कडाइ गर्नको लागि सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागु गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि विज्ञहरूले जोर विजोर प्रणाली लागु…

Image

बिरुवा रोप्न सजिलै होला तर हुर्काउन मेहनत गर्नुपर्छ । जे पनि भन्न त सजिलो छ तर गर्नुपर्दा गाह्रो सहनुपर्छ ।। नदि नाला स्व्च्छ पानी आमाले दिनु भएको जानी जानी । यस्तो उर्वराको भूमि आमाले दिनु भएको ठानी ठानी ।। चारैतिर हरियाली अनि ओखती मुलो खाँचो छैन । हामीले दृष्टि नदिई…

Image

लेख्यौ कि कवि कविता कतै कसैको आडमा । चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१। बाचन कतै गर्यौ कि फेरि तालीको भरमा । कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२। थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको । कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३। समाजभित्र घटना घटे समाज लुकायो ।…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

बाहिर गोरो तर भित्र कालो छ नेताज्यू । जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।। नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।। सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।। धोयौ रे सफा पारेर बलत्कारी र…

Image

कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो । कसले किन कसरी कहाँ कहेको कुरा यो ।१। कुजात कति कुकर्म गर्छ भनेर खोजमा । कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२। कन्चटभरि अनेकथरि तर्कना तर्केका । कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३। क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका । कतिको ज्यान…

Image

लेबनानको राजधानी बेइरुतमा हिँजो मंगलबार साँझ भएको शक्तिशाली विस्फोटनमा परी कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। त्यहाँ स्थित एउटा गोदाममा राखिएको विष्फोटक पदार्थ एमाेनियम नाइट्रेट को कारण उक्त घटना घटेको बताइएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले उक्त घटनालाइ विपत्तिको…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…

Image

अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ । भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ । कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ । आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन । जे पाईयो जिवनमा केहि छाडी रोजी छैन । मानिसले किन बिर्सन्छन् थाहा…

Image

पूर्णिमा गयो सुटुक्कै फेरि शुरु भो जात्रा यो । गाईको जात्रा भएको नाम मान्छेको जात्रा हो । १। नेताको जात्रा चलेकै बेला कोरोना आएको । कोरोना जात्रा लुकेर भित्र गुम्सिनु परेको । २। कुकर्म गर्ने कुजात नेता कुनामा लुकेका । क्यान्सर, कोर कोरोना केही नटेरी बसेका । ३। छुचुन्द्रो जस्तो…