सबैका कथा र ब्यथा हुन्छन् जिबनमा । कति मिठा,तिता दुबै हुन्छन् जिबनमा । कुनै पर्वाह नगरेर उतार चढावको पनि केहिले मात्रै सगरमाथा छुन्छन् जिबनमा । धेरै भएको छैन अस्ति मात्रै भेटेको हो । पत्तै नपाईकन हत्तारमा प्यास मेटेको हो । फेरि कसरी अाज आएर निर्दयी हुँदै किन मेरो सपनाको घाँटी…
तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…
प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं…
हरि कृष्ण न्यौपाने-आप्रबासी कामदारहरुलाई भिसा बिक्री बितरण गर्न नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नराखिएको र ब्यबसायिक कृयाकलापहरु नगरिएका कम्पनीहरु मार्फत भिसा लिएर कुवेत आएका १ लाख आप्रबासीहरुले २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।यसरी फर्किने आप्रबासीहरुले पुन:कुवेत आउन नपाउने भएका छन।यसरी भिसा बिक्री गर्नेमा ४५० वटा नक्कली कम्पनीहरु…
हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…
(१) किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई । पिज्जा नजिक किन टाढा पिठो आँटो लाई । नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई । (२) बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि । सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि । हे ईश्वर…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
एकोहोरो मेरो मनलाई तान्यौ तिमीले । घाईते बनाई मुटुमा तिर हान्यौ तिमिले ।। डर लाग्थ्यो मनका कुरा तिम्रो सामु भन्न तिमील जे गर्यौ ठिकै गर्यौ जान्यौ तिमीले ।। तिम्रो नजर किन होला पर्यो मै माथि लाखौंमा एक मलाई नै छान्यौ तिमीले ।। धन्यवादको पात्र तिमी म पनि धन्य छु मलाई…