Sunday 12th April 2026
ट्रेन्डिङ
Image

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा…

Image

प्रशन्न पोखरेल- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ।तर कांग्रेसका निर्णयहरू तथा विज्ञप्तिहरूमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द राखेको भेटिँदैन। प्रधानमन्त्रीको कदम सच्याउन सडक संघर्षमा जाने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरे पनि कांग्रेसभित्र दुइटा मत अहिले…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसकुमार्फत नेता भट्टराईले सर्वोच्चको जिम्मेजारीबाट अवकाश लिएका प्रधानन्यायाधीशहरुबाट संविधान र कानुनका सम्बन्धमा राय, सुझाव आउनु स्वभाविक भएको बताएका हुन्। ‘लामो समय सर्वोच्च न्यायालयमा…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…

Image

तोयानाथ उपेक्षित - ईन्डोनेशियामा हिजो त्यहाँका समय अनुसार अपरान्ह २ बजेर ४० मिनटमा यात्रु विमान हरायो । उक्त विमान उडेको ४ मिनट पछि नै हराएको थियो । पछि राडरले जाँच गर्दा विमान २० किलोमिटर पर मात्र पुगेर समुन्द्रमा खसेको पाईयो । त्यहाँ भारी बर्षाका कारण विमानले ३० मिनट ढिलो उडान…

Image

असुर भावले वंश मेटिने असल कर्मले लक्ष भेटिने तरल जिन्दगी झट्ट पोखिने सफल कार्यले चाह मेटिने ।१। 🌷🙏🌺 अटुट जीवनी कर्म साथमा असल व्यक्तिको फूल हातमा कपट दुष्टको बात बातमा कुलत मूर्खको रात रातमा ।२। 🌷🙏🌺 सफल बन्नको चाहना बिना फगत पापको कर्ममा किन अटुट रूपमा साधना नभै कलह झिक्दछन्…

Image

भयो अब त बाच्ने आशा सबै मरि सके । सिर धान्ने दुबै पाउले विश्राम गरि सके ।। सपना जति टुटी गए निष्ठुरीले घात गर्दा रुदारुदै एक पोखरी आशु जति झरि सके । सम्बन्ध र ब्यबहार देख्दा इष्टमित्र नाता कोही खुसी त कोही दुःखी छक्क परि सके । छिपाएर सबै कुरा…

Image

तीतोपाटी - नेपलाी रक्तदाता संघ कुवेतले नेपाली परोपकारी संस्था कुवेत सँगको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाइ स्वस्फुर्त रूपमा रक्तदान गर्न अभिप्रेरित गर्दै रक्तदान गराउँदै आएको नेपाली रक्तदाता संघले सोही क्रमलाइ निरन्तरता दिंदै आज ८ जनवरी २०२१ शुक्रवारका दिन कुवेतको सेन्ट्रल बल्ड बैंकम्मा नेपाली…

Image

तीतोपाटी - कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा…

Image

तीतोपाटी - अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो । १३ वटा भलिबल टिमहरुले…