Sunday 12th April 2026
ट्रेन्डिङ
Image

गजल सदन भित्रै मारामार, तानातान भयो किन ? सुख शान्ति समृद्धिको, कुरा उखान भयो किन? साथीभाई आफन्त मै घोचपेच डाहा ईर्श्या, जस्को शक्ति उस्को भक्ति हानाहान भयो किन? कैले सडक आन्दोलन कैले बन्द हडताल गरि, दुख कष्ट दिने काम जानाजान भयो किन? नियम कानुन सुशासन बिर्सियौ कि नैतिकता, कानुनको दुरुपयोग,…

Image

लन्डन (जीएनएन) - नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टा छुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचार मंत्री पार्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै मंत्री गुरुङले नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए ।…

Image

गजल करेला पनि मीठो हुन्छ खान जाने पछि । औषधि हुन्छ मिलाएर खान माने पछि । ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा आफैलाई बचाउँछु मनले ठाने पछि । स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस दु:ख हुन्छ आफैलाई रोगले हाने पछि । खानपिन बार्नु पर्छ सकेसम्म आफैले बाचिन्छ मीठो छोडी तितोलाई…

Image

सूत्र -sss iis isi iis ssi ssi s तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि । कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि । छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी । आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि । पैसा आउँछ खै विकास नहुने, कस्तो…

Image

भ्यागुता बढे गलकोटतिर भनेको सुनियो साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ? भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺 आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ बुझ्दछ कुरा पठाई दुत उसका अरौटे जे भने पनि खुरुक्क मान्छ्न्…

Image

माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्। शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताए। ‘प्रचण्ड जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो।…

Image

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका हुन् । विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरेका हुन्…

Image

तीतोपाटी - नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान गर्दै बृहत नागरिक आन्दोलनले घोषणापत्र सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बृहत नागरिक आन्दोलनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सैनिकले प्रतिबन्ध लगाएको टुडिँखेलको जमिनलाई सार्वजनिक भएको समेत घोषणा गरेको छ। घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा…

Image

तीतोपाटी - क्यान्सर एक गम्भिर प्रकारको रोग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हुने गर्दछ र शरीरमा गिर्खा तथा गाँठागुँठी निस्कँदै विकसित भएर पछि घातक हुने गर्दछ जसले धन, पैसाको खति र शारीरिक क्षति गर्दै ज्याने लिन सक्छ । यो रोग मदिरा नपिउने मानिसहरू भन्दा मदिरा पिउने मानिसहरूमा लाग्ने…