Thursday 28th August 2025
ट्रेन्डिङ
Image

तीतोपाटी - कोसेली समुहका पूर्व सम्पादक तथा होटेल सोल्टी क्राउनप्लाजाका सेफ आर. बि. बुढाथोकीलाइ काठमाडाैं स्थित न्यूजलाइन्स मिडियाले उत्कृष्ट सेफ अफ द इयरको अवार्डबाट सम्मान गरेको छ । हिँजो आईतवार काठमाडौं चक्रपथ स्थित ईराकल पार्टी प्यालेसमा आयोजना भएको न्युजलाइन्स मिडियाको चौथो बार्षिक उत्सवको अवसरमा सेफ अफ द ईयर २०२० को…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको समूहलाई सिङ फुस्किएको तिल्के गोरूको संज्ञा दिएका छन्।दाङ देउखुरीमा ओली समूहको सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि चिजको जमाना हुने भन्दै आज प्रचण्ड सिङ फुक्लिएको तिल्के गोरू जस्तै अवस्थामा पुगेको बताएका हुन्। प्रधानमन्त्री ओलीले तिल्के गोरुको कथा भनेर प्रचण्डमाथि कटाक्ष गरे।…

Image

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको…

Image

बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे जनाएका छन्। उनले साेमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी…

Image

तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…

Image

तीतोपाटी - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान…

Image

दुःख सुख भोगाइ मै, जिन्दगीमा जीत पाएँ । झरनाको सुसाइमा, विरहको गीत पाएँ । लुट्ने चुट्ने हत्या हिंसा, बलात्कार शोषण गरि, बलियोले निर्धोलार्इ, थिचिराख्ने रीत पाएँ । पुस माघको जाडो छेकि, भोक प्यास मेट्नलार्इ, मोती सरि टल्कने ती, दुबो माथि शीत पाएँ । -प्रतिमा शिवाकोटी कालन्चोक गा.पा. -८ सुनखानी, दोलखा…

Image

वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…

Image

गजल अर्कान : १२२२.२१२-१२२२.२१२ बहर: मुजारे महजुफ काफिया:अन/अन् रदिफ : कुनै उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै । जिताएथ्यौँ भोटले मिल्यो आश्वासन कुनै ।। गरे शासन देशमा फिरे आफ्नै भेषमा न हाम्रो भो मानितो न भो अवलोकन कुनै । कमाएका छन् उनै रमाएका छन् उतै मुसो भण्डारे हुँदा टिकेनन् शासन…

Image

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ…