Wednesday 8th April 2026
ट्रेन्डिङ
Image

रघुनाथ बजगाई- नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३…

Image

तीतोपाटी - अल मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् । ११३…

Image

टेलिभिजनको स्कृन जस्तै लागिरहेको छ शहर हेरिरहेछु जनावरहरुका दुनियाँ डिस्कवरी र एनिमल प्लानेट च्यानलहरुमा झै माकुरालाई बाँच्नु छ र त जाल बुन्दैछ मांशाहारी जनावरलाई बाँच्नु छ र त सिकार गर्दैछ कमिलाका एक झुण्डले घिसार्दैछ् फट्याङ्ग्रा पुतलीले छोप्दैछे भुसुना गिरकिट्टिले आँखा नझिम्क्याई हेर्दैछ पुतलीको नृत्य प्राकृतिक इको शिष्ट्ममा चलिरहेछन जनावर बरु…

Image

नसोध्नुस् कसैले, थाहा छैन घर मेरो । स्वार्थी संसार भित्र खोज्दैछु उत्तर मेरो । समयले भनेको नमान्नु, गुमाउनु रहेछ त्यति बेला आएको थियो अबसर मेरो । मसान घाटमा लास जलेर सकिएपछि मलामी फर्किए, शून्य भयो बगर मेरो । गरिब पनि यति गरिब भयो जिन्दगी आँसुहरु बेच्दा पनि टरेन अभर मेरो…

Image

छिमेकी देश भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ। मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ। गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थपिएका…

Image

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको…

Image

नेकपा माओवादी केन्द्रले पार्टीका ४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा पर्नेमध्येका एक प्रभु साहले आक्रोश पोखेका छन् । निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको केपी ओली सरकारका सहरी विकास मन्त्री रहेका उनको आरोप छ । 'जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई…

Image

कोरोना प्रकोप जारी न हिँड्नु मनपरी ! १ कोरोना खोप अभाव फेरि कस्तो जाँच ? २ कोरोना कहर बढ्दै कसरी जानु घर ? ३ परदेशी जिन्दगी कस्तो न यता न उता जस्तो ! ४ टिकट लिऊँ की नलिऊँ सबै अलमल ! ५ बागमती आयो अवस्था दुःखीको मनमा व्यथा‌ ! ६…

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका…

Image

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी…