संवाददाता, आयोवा, अमेरिका - अमेरिका आएका पहिलो पुस्ता नेपालमा जन्मिएको हो । आमाबाबा र परिवारका थुप्रै सदस्य नेपालमै छन् । जबजब तिनै आमाबाबा र मान्यजनको आशीर्वाद लिन नेपाल गइन्छ, नेपालको एयरपोर्टमा टुरिस्ट भिसा लगाउनुपर्छ । मनभरि नेपाल र नेपाली राखेर अमेरिकामा संघर्षरत नेपाली चाहन्छन् नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस्…
तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…
बि.आर. उप्रेती, बारा नेपाल - विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म…
दाइजो नपाएर चेली जलेकै छन् नेपालमा । बलत्कारीको चपेटामा परेकै छन् नेपालमा । किताब मै सिमित छ कानुनको दस्तावेज, निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा । नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्, पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा । हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा…
तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…
जुनै जोगी आएपनी, लाग्छ कानै चिरे जस्तो। अनेकौं ती बाहनामा,देश र जनता पिरे जस्तो। ब्यक्तिगत सङ्गै हजुर, दलिय त्यो स्वार्थ राखि, बिरालो नि बाघ बनी,सत्ता भित्र छिरे जस्तो। शिक्षा,स्वास्थ,खानेपानी,संचार अनि यातायात, बिकासको सबै काम ,भा'छन् झारा तिरे जस्तो। हिजो अस्ति गरेका ति, ब्यवहार हेर्दा खेरी, दुनियाँ कै नजरबाट, गिर्न सम्म…
तीतोपाटी - तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा हिँजो फेरि केपी शर्मा ओली नियुक्त भएका…
भर्खर काठमाडौबाट आई पुगेका आइतमान आँगनबाट कराउँछन। " बुढी ! ए बुढी ! सलाई र मट्टीतेल लिएर आईज ।" "बेला न कुबेला किन चाहियो सलाई?" आइतमानले श्रीमतीको कुराको वास्तै गरेनन।आफ्नो अगाडिको पार्टीको पुरानो झण्डा, पर्चा, किताब र घोषणा पत्रमाथि रिसाएको भावमा एकोहोरो हेरी रहे।आँखाबाट पश्चत्तापका बलिन्द्र धारा बगीरहे। आइतमान गाउँकै…
हरी कृष्ण न्यौपाने- स्याङजा घर भई लामो समय देखी पोखरामा बसोबास गरिरहेका र कुवेतमा रोजगारीका क्रममा रहेका टेकन गुरुङ ३ महिना देखि परिवार र साथीहरु संग सम्पर्क बिहिन भएका छन् । गुरूङको खोजी गरि दिनको लागि कुवेतमा रहेको नेपाली राजदूतवास अनि नेपाली संघ-संस्थाहरु र पत्रकारहरुलाई परिवारले आग्रह गरेका छन। राहदानी…
तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर…
![]()