Saturday 29th August 2026
ट्रेन्डिङ
Image

सर्वोच्च अदालतले संचारकर्मी एबम गायिका रुपा  सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिटमा बहस गर्न दुवै पक्षलाई…

Image

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्। ३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले…

Image

तीतोपाटी - नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको "पञ्चाङ्ग साहित्य" को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार…

Image

लेख्न मन लाग्छ धेरै बाध्य काम पर्ने मेरै याद अायो शीत धेरै जुनी हाम्रो जान्न खेरै काव्य पनि बन्ने भयो शीत हाम्रो धन्य भयो प्रिय श्रष्टा लागि रहे शीत थोपा जागि रहे हर दिन लागि रहे हेर्छु अनि दंग पर्छु एक्लै एक्लै हाँस्ने गर्छु शीत लेख्दै बाँच्ने गर्छु दिला शाह…

Image

मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…

Image

तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण…

Image

सिद्धार्थ बैङ्क कति सुरक्षित ? पैसा विदेश गएको भए के हुन्थ्यो ? तीतोपाटी डटकम-बैंकमा खाता छ, चेकबुक पनि छ तर के खातामा आफ्नो रकम नै नभई बैङ्कले भुक्तानी दिन सक्ला त ? पक्कै पनि सक्दैन । कुनै पनि बैङ्कले आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेकमा लेखिएको रकम दिन सक्दैन ।…

Image

तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको…

Image

आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार…

Image

गजल ### बुझ्नु कसरी बाहिरी नजरको इसारा कसैको । पाउँछु कि भनि हिडेको थिए ‌सहारा कसैको । सोझो तरिकाले बुझ्न खोजे नम्वरी रहेछौँ भुलेर पनि भुलाउन सकिएन झटारा कसैको । खोज्दै थिए बस्न कसैको अन्तर मन भित्र बन्यौँ चन्द्र रुपी दर्पण तारा कसैको । आफैंमा प्रगाढ हुनुपर्छ सदा निश्चल माया…