विपक्षी गठबन्धनका पाँच दलले काम चलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष…
शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा…
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो। निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ…
"कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु" डाली १ तिम्रै मनभित्र पस्न आएको म हृदय ठाउँ खाली छ छैन मलाई पसेर एकछिन बस्न आएको म २ मलाई निकै आछु पार्यौ तिमीले मुखमा राम राम बगलीमा छुरा रहेछ जिन्दगीका बाटासबै बार्यौ तिमीले ३ आँखामा नशा रहेछ मतायौ किन म…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…
जीवनलाई कथा बनाई जेल्नी नगर शब्द माथि शब्द मिसाएर झेल्नी नगर । सुख दुःख आउँछ जीवनमा पालै पालो हाँसो पाउन, आँसु झार्दिन रेल्नी नगर । जति ढल्काए पोखिईरहन्छन् आँसु झरी घायलमाथि शब्दहरूले बेल्नी नगर । कमजोर होलान् लोलाएका मानसिकता भिरालो नै छ भिरको बाटो ठेल्नी नगर । आउला दिन गरिबले…
तीतोपाटी - मध्यपूर्वको उत्कृष्ट रिटेलर लुलु हाइपर मार्केटले गत २ जुनको दिन कुवेतको अलराइ स्टोरमा आँपहरूको फेष्टिवलको शुभारम्भ गरेको छ । २ जुन देखि ११ दिन सम्म रहने उक्त आँप मेलामा विश्वभरका ५० भन्दा बढि आँपहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । उक्त मेलाको उद्घाटन कुवेतका लागि भारतीय राजदूत महामहिम…
नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…
झरना: "झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. धान काटियो आज एक खला अवरूद्व भयो किन किसानको गला ।। २. धान जति सबै तल्सिङ्गले लग्यो किसानलाई बिचरा दुःख मात्र भयो ।। ३. किसानले सधैं नङ्ग्रा खियानु पर्ने भकारी आज किन हो अर्कैले भर्ने ।। ४. आफ्नो नहुँदा आज यति सम्म भयो…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना १. म बाँचेको किन भन्थें देश बेचेको हेर्न रहेछ । २. आमालाई नरूवाउनु दश धाराको पाप लाग्ला । ३. मरुभूमि आमाको छाति बन्दा नर्कमा बास नपाउलाऊ । ४. रोएपछि आँसु पुछ्ने गर गिज्याउनेको खाँचो छैन । ५. खुसी जिन्दगीको कुरा नगर आँशुको फेवातालमा डुबुल्की…
![]()