नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । ओली पक्षले अहिले जारी राखेका गतिविधिले र स्पष्टीकरणले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको छ । माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्याइएको थियो । नेपाल पक्षको…
नेकपा एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति…
पूर्ण आस्था ॠतु वर्षा प्यासी धर्ती शान्त चेत उब्जो अन्न खेत भरि खन्छु माटो भेट्छु सुन नाच्छ चरी वरी परी इन्दिरा गौतम ओदालगुडी,असम शीतहरु गरौं जोह माया मोह मरि जानु छैन लानु ध्रुब सत्य कस्तो हत्य जति गर्छौ त्यती मर्छौ शुचिता काफ्ले काठमाडौं सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म…
( सन्दर्भः वी पी स्मृति दिवस ) कृष्ण पिता दिव्या माता वीपी नाम हाम्रो सान जेल नेल दुख दर्द धीर वीर एक्लो मर्द देश सानो नेता ठूला रैती प्रजा भयौ खुला राणा भागे राजा जागे दुख दिन मुद्दा लागे सत्य थिए वीपी मात्र मुद्दा जिते निष्ठा पात्र कथा मनो काव्य…
काठमाडौं - नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ । विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ…
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम…
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि…
नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ।मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए। सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा…
नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर…
(@१**) १• साउनमा जपे मात्र शिवजीको नाम सिधै मिल्छ भक्तलाई कैलासको धाम। २• बोल बम बोल भन्दै पशुपति जाम, शिव सम्भू भोले बाबा जपौं यही नाम। ३• डिमीडिमी डमरु हातमा त्रिशूल, दर्शन उन्को पाउन साह्रै खुल्दुल। ४• माता देवी काखमा गंगा शिरमाथि, भूत प्रेत पिचास नन्दी भृङ्गी साथी। घनश्याम पौडेल,…
![]()