गुरु पूर्णिमा विशेष जन्म दिने आमा बाबु मेरो पैलो गुरु हुन शिक्षा दिक्षा ज्ञान दिने मेरो दोस्रो गुरु हुन गुरु पुर्णे दिन आज गुरु लाई नम गर्छु गुरु गुण गान गर्दै गुरु दक्षिणा अर्पि दिन्छु -देवेन्द्रराज शाक्य बुटवल ।
तीतोपाटी - कुवेतमा अत्याधुनिक उपकरणका साथ उच्चस्तरीय स्वास्थ्य सेवा दिंदै आएको बदर अल मेडिकल सेन्टर फरवानियाले HEALTH & WELLNESS LOUNGE (स्वास्थ्य तथा स्वास्थ्य लाैन्ज) सेवाको शुभारम्भ गरेको छ । हिँजो २२ जुलाइ २०२१ को दिन शुभारम्भ गरिएको उक्त सेवाको कुवेत सरकारको सिभिल आईडी विभागका सुपरिटेन्डेन्ट एच एच मेशारी घनिम साद…
तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…
तीतोपाटी डटकम-निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम - रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् । राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले…
हरी कृष्ण न्यौपाने(सिन्धुपाल्चोक)साउन-७-तीतोपाटी डटकम-सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिक…
बहर :- रमल मुसद्दस महजुफ काम भन्दा अति कुरा गर्छन् यहाँ । गर्नु पर्दा काम पर सर्छन् यहाँ । प्राण धान्ने अन्न नहुँदा दिनदिनै लाग्छ मान्छे भोकले मर्छन् यहाँ । दुष्टका पापी नजरद्वारा सधैं कोपिला चुँडिएर नै झर्छन् यहाँ । वृद्ध बा आश्रम पुगे जीवित हुँदा पिण्डद्वारा पार के तर्छन्…
गजल ### मुटुभरि सजाई राखे मेरो माया, आउँला कुनै दिन । गाडी चढी मिठा वात गर्दै घुम्न जाउँला कुनै दिन । सम्झी बसे यतै हेरे, पक्कै आउँछु म त एक दिन दिव्य क्षण दुई मुटु एक हुन पाउँला कुनै दिन । दिन रात गगनभरि सयौं जहाज उड्छन् हेर कति पर्खी…
नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा…
कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ। खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए। अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा…
![]()