षडऋृतु १)बुध्दलाई चिनौ गुनौ बुध्दलाई चार आर्यसत्य लिई ज्ञान हामी जीवनको मार्ग सफल बनाऔं २)पन्चशील लिई बनौं सदाचारी लोभ मोह त्यागी फाली क्रोध व्देष ज्ञान ज्योति बाली फालौ मन मैल ३)सिध्दार्थ गौतम गए गृहत्यागी वोधिवृक्ष मुनि पाए वोधीग्यान दुःख मुक्तहुने दिए पैलो शिक्षा धर्मी शाक्य बुटवल रुपन्देही युवती छ्न्दमा…
सत्य राम कासिछ्वा, भक्तपुर - खेल मनोरञ्जनको पहिलो आधार हो । खेललाई बन्द कोठा र खुल्ला आकासमा खेल्न सकिन्छ । हरेक खेलले व्यक्तिलाई मूलतः मानसिक विकास एवं बौद्धिक रुपले स्वस्थ बनाउने गर्दछ । खेलको विकास क्रमले खेलमा अनेकौं प्रविधि तथा प्रयोगले परिमार्जन हुँदै जान्छ । बहुआयामिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक…
माया माया धका धाल माया जाले भुना च्वनी थुगु जाल फेने फूसा झिपी दु:ख्ख मुक्त ज्वुई भावार्थ-माया माया भन्दाभन्दै ,माया जालले बेरिएला ,यो जाल फुकाउनु सके, हामी दु:खबाट मुक्त हुन्छौं । धर्मी शाक्य बुटवल
गोल गोल गोल गोल (फुटबलको गोल) भन भन भन भन ( हक्ल्याउनु) हट हट हट हट (पछि हट ,घोडा हटट) प्यार प्यार प्यार प्यार (बढी बोल्नु/ माया गर्नु) क्याइँ क्याइँ क्याइँ क्याइँ ( कराउनु ) चक चक चक चक ( केटाकेटी चल्नु) सक सक सक सक ( असजिलो पन हुनु)…
शीत ### १ नदी नाला बगी जाला २ ढुङ्गा पनि ईश बन्छ ३ आमा जस्तो हुन्न अर्को पुष्पा नेपाल(सुवेदी) इलाम १ खुसी भर्नु हुन्न मर्नु २ आमा काख लाखौं लाख ३ बेर्न मन लाग्छ झन ४ मोह माया घाम छाँया ५ हेर सस्तै जस्ता तस्तै नानीमाया सुनुवार उदयपुर १ शुद्ध…
तीतोपाटी - "सन्तान" शीर्षक अन्तर्गत यस पोष्टमा २१ जना स्रष्टाहरूले रचना गरेका उत्कृष्ट टुक्का कविताहरूलाइ प्रस्तुत गरिएको छ । १. काखमा सन्तान खेलाउँने नारीलाई रहर, नौँ नौँ महिना सहन्छिन् सजिलै असह्य कहर। २. सन्तानको महत्व बाँझो कोखलाई सोध, समाजको तीखा बाणले कस्तो हुन्छ बोध। ३. खाइ नखाइ आमाबुबाले उच्च शिक्षा…
तीतोपाटी - मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति…
गुली बाला छिगु शीत १ जिता मय छिगु पह २ नुग हिला बिला जुल ३ शीत नापं यल भाव ४ झुिगु कुत शीत जुल ५ जिनं कुत याय शीत ६ गथे च्वय शीत धसा ७ पुण्यश्वरी सुलु,भक्तपुर
गजल ### बहर:-मुजारे मुसम्मन अखरव मफ्ऊल, फाइलातुन् ×२ डुल्दै छ भाइरस कति पोहोर साल जस्तो । सम्पूर्ण विश्व बन्ने भो ब्रह्मनाल जस्तो । मानव समाजलाई घरमा थुनेर राखी यात्री बनेर कोभिड घुम्दै छ काल जस्तो । मार्यो अकालमा जन, बन्दैछ शत्रु कोभिड फर्केर फेरि आयो उर्लेर छाल जस्तो । पार्यो…
सहनलाइ गाह्वो भो है,भन्दा पनि घरीघरी । तर किन चोट लाग्छ एक पछि अर्को गरि । जति राम्रो भए पनि यो संसार छोडनै पर्ने, कसैको नि हुन्न रैछ जिन्दगानी अजम्बरी । हाँसी हाँसी जिउने रहर दुइदिन बाँचुन्जेल, आफ्नो छुट्टै पहिचान, बनाएर संसार भरी । सोझा सिधा अपाङ्ग ती, असाहाय अनाथको,…
![]()