Tuesday 31st March 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - तीतोपाटी डट कम बाट प्रत्येक हप्ता प्रकाशित गरिने उदक श्रृंखला अन्तर्गत आजको श्रृंखलामा जम्मा ५७ जना उदक यात्रीहरूका उदकहरू प्रकाशित गरिएको छ । उदक अभ्यास : भाग १३ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-०४ गते शुक्रवार सहभागी सङ्ख्या : ५७ जना आदरणीय…

Image

तीतोपाटी - नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि २७ अगष्ट २०२१ शुक्रबार हुने भएको छ । राहत उद्दार र  मानविय सेवाका कार्यहरू गर्दै  आएको सरोकार समाज कुवेतको तेश्रो अधिवेशन कुवेतको कवद यरियामा गर्न लागिएको कुरा समाजका महासचिव दामोदर बटालाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । कोभिड-१९ को…

Image

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा…

Image

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो। नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ…

Image

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा संगको आन्तरिक बिबाद उत्सर्गमा पुगेपछि बरिष्ठ नेता माधव कुमार  नेपाल पक्षले केहि दिन पहिला नयाँ दल दर्ताको लागि निर्बाचन आयोगमा निबेदन दर्ता गराएको थियो नेकपा एमाले समाजबादी नामका लागि  निर्वाचन आयोगमा  निबेदन दिए पनि कानुनी अड्नचनले नयाँ दल दर्ताको अर्को नाम जुराउन निर्बाचन आयोगले नेपाल…

Image

बेलायत सरकार भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्ने विषयमा लचिलो भएपछि लन्डनस्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै विगत १३ दिनदेखि आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरूले अनशन तोडेका छन् । भूतपूर्व सैनिक मामिला हेर्ने बेलायती मन्त्रीद्वारा उनीहरूका माग बारे नेपाल सरकारसँग वार्ता गर्ने  सहमति भएपछि उनीहरूले अनशन तोडेका…

Image

राजाराम गौतम, काठमाडौं - १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले…

Image

(१) पुर्णिामा आयो खुशीनै छायो (२) जनैको पुजा गर्दछु हुदा (३) मन्तर्न भनी जनैनी गनी (४) पुजामा जान्छु जनैनी लान्छु (५) जादैछु पर मन्त्रने घर (६) मन्त्रर्ने भिड गर्नुछ लिड (७) अगाडि सर परेको गर (८) पुर्णिामा नाम सबैको काम (९) जनैछ राम्रो पुर्णिामा हाम्रो (१०) आउँछु लिन पुर्णिामा दिन…

Image

(१) काम गर्न दुख खानलाई सुख सोच आयो पैले गाउँ छोडि हिड्ने शहरमा छिर्ने सोच आयो ऐले (२) शहरमा बस्छु सधै दङ्ग पर्छु दुध हुन्छ पानी मिठो मानि खानि स्वाद कत्ति छैन तर नभै हुन्न (३) तरकारी बासि केके मल हालि स्वाद पनि छैन मिठो पनि हुन्न जति पकाएनि पाक्ने…

Image

तीतोपाटी, काठमाडाैं -  चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६६ औं काव्य श्रृङ्खला लघु कथा वाचन गरी  भव्य रुपमा सम्पन्न भएको छ। चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा,बरिष्ठ लघु कथाकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,पुरुषोत्तम सिग्देल,श्रीधर पौडेल,खगेन्द्र बस्याल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा…