Monday 30th March 2026
ट्रेन्डिङ
Image

षडऋतु : १. हाम्रो जीवनमा राम्रो सिँचनमा सुन्दर भावना फुर्छन मनमा भाव पोख्ने ठाउँ सहित्यको गाउँ २. साहित्यको रस गीत गाइ वस तीजको दिनमा माईती घरमा छोरी चेली भेला रनाईलो वेला उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर ,काठमाडौँ   षड्ऋतु काव्य ६ गर्भ उत्पादन भावहरु-- यो हाम्रो शरिर छ बस्तुको योग कहिल्यै…

Image

बाबुको मुख हेर्ने दिन औंसी प्रतिपदा दिन हो बाबुको मुख हेर्ने दिन सन्तानले पुज्ने श्रद्धाभाव राख्ने आशीर्वाद थाप्ने मुख हेर्ने दिन बुबाको सम्झना आउँछ सबमा आआफ्नो मनमा न्यानो हुन्छ माया पाएर नै छाया बुबालाई सम्झी मुख हेर्न जाने दीर्घायु कामना गरी पूजा गर्ने सगुन अर्पेर आशीर्वाद थाप्ने खुसी भई चेली…

Image

षड्ऋतु काव्य ....... तीज पर्व आयो सबै खुशी भयो। साथी पनि आए सबै जम्मा भए कुरा कानी गरि रमाइलो भरी। साथी गीत गाई खुशी मान्ने भइ मादल नि बज्यो सानी नानी नाच्यो सुन्दर आगन भयो है पावन । दाजी आए लिन खुशी भयो मन भोलि त साइत जाने हो माइत…

Image

तीतोपाटी - तीतोपाटी डट कम बाट साप्ताहिक उदक अभ्यास अन्तर्गत नियमित रूपमा प्रकाशित गरिदै आएको आजको श्रृंखलामा ४४ जना उदक स्रष्टाका उदकहरूलाइ समेटिएको छ । उदक अभ्यास : भाग १५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०५-१९ गते शनिवार सहभागी सङ्ख्या : ४४ जना आदरणीय…

Image

"पाँच तत्व पाँचै विकार ,पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग १ संसारलाई बत्ती पुग्ने हाम्रा नदी नाला छन्। हामीलाई दिने सुविधामा बन्द ताला छन्। हाम्रा पीडा व्यथाहरु कस्ले सुनिदिन्छ खाेई बाटाेभरि तेर्स्याईएका तिखा भाला छन्। जस्काे बाटाे हेर्याे उस्का कर्तुत काला छन्। -चन्द्रावती अधिकारी ,बाँके कोहलपुर । पञ्चाङ्ग २ विनयशील…

Image

जाऔं घुम्न रमाइलो, छ उल्कापुरमा सुनें पहिलोपल्ट जाँदामा साथी गाँठ हुने चुनें।।१।। उल्कापुर अनौठाको भित्र पाइन्छ जे पनि सुनेको मात्र हो मैले, उल्का धेर हुने भनी।।२।। त्यो उल्कापुरका मान्छे उल्का वर्षण गर्दछन् एकैपल्ट पुगे हुन्छ, अनाकर्षण भर्दछन्।।३।। चोरीको साथ डकैती मिल्ने सङ्गमको थलो छन् खप्पीस सबै मान्छे अर्काको गर्न कुभलो।।४।।…

Image

शीत काव्य हाम्रो देश अग्लो होचो! एक नास छैन चोसो! भदौ मास ठूलो पानी! जता ततै जल मग्न! बाढी पैरो लागे झर्न! नदी खोला बढ्न थाले! बस्ती भित्र पस्न थाले! कमला देवकोटा, पाल्पा ☘️केही शीतहरु🍀 आफ्नाे धर्म मान्नु पर्छ बाबा श्रद्धा गर्नु पर्छ भाद्र मास कुशे अाैँशी बाबा मुख हेर्ने…

Image

तीतोपाटी - कुवेत बेस भएको कुवेतको पुरानो र प्रतिष्ठित एक्सचेन्ज कम्पनी अलमुजेनै एक्सचेन्जले एकै साथ दुइवटा अवार्डहरू जितेको छ । अलमुजैनी एक्सचेन्ज कुवेतले एकै साथ Best Remittance Service Provider  र Best Foreign Exchange Company अवार्ड जितेको हो । सो कुरा अलमुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि सार्वजनिक गरेको…

Image

तीतोपाटी - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्। गाैतमले पार्टी उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् । उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाइ राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा अध्यक्ष ओलीको हुकुमी तानशाही प्रवृत्तिको खुलेर विरोध गरेका छन् ।…

Image

तीतोपाटी -  पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित  १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा…