Tuesday 1st September 2026
ट्रेन्डिङ
Image

कुवेत सरकारले यात्राबाट फर्केकाहरू सबैले १० दिन होम क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आइतबार २६ डिसेम्बरदेखि लागु हुने गरि सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९ महिनाअघि लगाएकाहरूलाई जनवरी २ तारिखसम्म तेस्रो शट लगाउने निर्णय…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन ०१ शिर्षक :दु:ख १ तक्दिरमा लेखेको पाउने मात्र जिन्दगी हो । भोग चलन जति लाउने मात्र जिन्दगी हो ।। ललाटमा भएको छैंटिमा लेखेको पाइन्छ , कमाई खान सधैं धाउने मात्र जिन्दगी हो । सुखदपछि दु:ख आउने मात्र जिन्दगी हो ।। २…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ दुखियालाइ देख्दा आँखा रसाउँछ मलाई। अत्याचारी घुस्याहा देख्दा जलाउँछ मलाई। कहाँ गए गरिबका भाषणका कुरा आज कुर्ची पाए सबै मोहित गनाउँछ मलाई। सुधार भएन किन हो कराउँछ मलाई । २ उस्को वरिपरि माखा भन्केको थियो । घरि-घरि आफै एक्लै सन्केको थियो।…

Image

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सहयोग सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका…

Image

फिलिपिन्समा शक्तिशाली आँधीबाट मर्नेको संख्या २०८ पुगेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। गत बिहीबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ। सबैभन्दा बढि बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कम्तीमा २३९ जना घाइते…

Image

चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । पूर्व विद्यार्थी नेता रहेका ३५ वर्षीय बोरिकले विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वार होजे एन्टोनियो कास्टलाई हराउँदै चिलीको सबैभन्दा कान्छाे राष्ट्रपति भएका हुन् । चिलीमा सरकारविरोधी विभिन्न प्रदर्शनपछि राष्ट्रपति चुनाव सम्पन्न भएको हो । बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत…

Image

तितोपाटी - तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक…

Image

गजल बृहस्पति ठान्या नेता हाम्रा लागि शनी रैछन् । दशा होईन महादशा सङ्कटका धनी रैछन् । अब आउँदो चुनाव हुँदा राहु केतु भ्रामरी , भाऊ लगाई पन्छाउन ज्योतिषीले गनी रैछन । कति गाली गर्नु हजुर लामखुट्टे उपियाँलाई , भोका उडुस देश चुसी भुँडे गणेश बनी रैछन् । आफ्नो घरमा अरुको…

Image

नारायण कोइराला - कमलराज रेग्मी वर्ष पुरस्कार अशोकमान सिंलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा कत्र १६ औ बार्षिक दिवस, छैठौं निर्वाचन अधिवेशन,९३ औ कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार अभनन्दन, सम्मान ,पुरस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रम मा रू. २५ हजार नगद पुरस्कार सहित…

Image

प्रकृतिको मनमोहक दृश्यसँगै अनुकूल वातावरणलाई पछ्याउदै, बयान गरिरहन्छ मेरो कलम सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी- ए प्रकृति ! आफैमा सुसज्जित अनेक लता, लहरा, खोला, खहरे सुन्दर बोट- वनस्पति, चट्टानमा फूल फुलाउने तिम्रो अद्भुत शक्ति पछ्याउँदै, उजाड मरुभूमिमा रमाउने बानी परेको छ मलाई । सम्झिन्छु, वसन्त ऋतुको आगमन, पल्लवी हरियो मुना,…