Saturday 27th June 2026
ट्रेन्डिङ
Image

काठमाडौं - जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे…

Image

कुवेत – कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारीमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष…

Image

२३ सदस्यीय मन्त्रिपरिषद् : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित) तीतोपाटी डटकम-नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा…

Image

नेपालमा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० मा दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक…

Image

नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ  । बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द…

Image

पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु…

Image

नारायण कोइराला, ३० पुस २०७९। पाेखराथाेक साहित्य सङ्गम पाल्पाले २३ औँ वाषिर्कोत्सवकाे अवसर पारेर साहित्यिक सँगालाे वाटिका पत्रिकाकाे लाेकार्पण, स्रष्टासम्मान र सिर्जनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदीलाई आमन्त्रण गरिएको थियो । विशिष्ट…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस विशेष कव्य समाराेहकाे रुपमा यहि मिति २०७९ साल पुष २७ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ट साहित्यकार डा. बम बहादुर थापा जितालीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा…

Image

गुञ्जन साहित्य संस्था काठमाडौँकाे आयोजना र पाल्पा साहित्य समाजको सहआयाेजनामा आज पाल्पामा बृहत् काव्यगाेष्ठी सम्पन्न भएको छ । गुञ्जन साहित्य संस्था काठमाडौँकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता तथा साहित्यकार पद्मावती सिंहको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह आमन्त्रित थिए । मदन देउराली, महासचिव…

Image

डा हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा खिलाडीहरुको लागी अझै प्रोत्साहन दिने उद्देश्यले सरकारले लोकल क्लबको सहयोग लिएर सगैथेलमा मणिपुर ओलंपियन पार्क बनाएर लोकार्पण गरेको छ। उद्घाटन समारोहमा मुख्य अतिथिको आसनबाट श्री एन विरेनले भने कि मणिपुरको इतिहासमा एउटा ठूलो फड़को मारेको पाइनछ। भारतवर्षकै पावरहाउस मानिने मणिपुरले खेलाको छेत्रमा निकै काम गरेको छ।…