उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । चतुरबहादुर चन्द,…
मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको…
काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४६ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०९/२१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सविता के.सी. समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छयालीसौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/१९ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत प्राप्त गरेका छन् । १० पुसमा एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभामा दुई सय ६८ सांसदबाट विश्वासको मत पाएका हुन् । राष्ट्रपतिसमक्ष समर्थन पेस गरेभन्दा थप ९९ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा…
श्री सत्य साई केन्द्र नैकापकाे आयाेजनामा निशुल्क संचालन गरिएकाे एक हप्ते उद्घाेषण,नेतृत्व विकाश र प्रस्तुतिकरण तालिम एक समाराेह बिच यहि मिति २०७९ साल पुष २१ गते सम्पन्न भएकाे छ । केन्द्रकी अध्यक्ष शर्मिला भट्टराईकाे सभापतित्व एबं सस्थापक अध्यक्ष बैकुण्ठ बहादुर अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे समापन समाराेहमा सहभागीलाई प्रमाण पत्र प्रदान…
कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…
१ स्वस्थानी व्रत धर्मामा रत २ नदिकाे तट माघकाे व्रत ३ बालुवा लिङ्ग शिवकाे कल्प ४ हिन्दू हुन् नारी पूजन गरि ५ धर्ममा आस्था मनमा श्रद्धा ६ पर्वत पुत्री पार्वती माता ७ शिवकाे तप गरेकाे व्रत ८ बसेर व्रत गरेर पूजा ९ शिवको लिला नगरि ढिला १० दिएर अर्घ दिदैमा…
(१) पुर्णिमा आज स्वस्थानी साँझ। (२) मनको कस्दै वर्तमा बस्दै। (३) आजको दिन स्वस्थानी लिन। (४) आजको साँझ पुजाको माझ। (५) स्वास्थानी ज्ञान बढ्दछ मान। (६) प्राचीन कथा शिवको गाथा। (७) स्वस्थानी ज्योति उज्यालो मोती। (८) प्राचीन साथ देवको हात। (९) पार्वती माता जगत दाता। (१०) अगाडि सर्छु प्रणाम गर्छु।…
![]()