Saturday 27th June 2026
ट्रेन्डिङ
Image

मध्यपूर्वको नं. १ खुद्रा विक्रेता लुलु हाइपरमार्केटले २५ जनवरीमा अल-राई शाखामा 'लुलु इन्डिया उत्सव' प्रवर्द्धन सुरु गर्‍यो। कुवेतस्थित लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन, कार्यक्रमका प्रायोजकहरू, ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच भारतीय दूतावासको राजनीति तथा वाणिज्य विभागकी प्रथम सचिव स्मिता पटेलले उक्त प्रवर्द्धनको उद्घाटन गर्नुभयो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २५ देखि…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४७ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०९/२८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- अच्युत घिमिरे भुटान समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

कुवेत - डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पाटीको  प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ। डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पाटी  बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज…

Image

कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव आगामी मार्च १७ तारिख हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको आज बसेको बैकले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव र विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १७ तारिखमा गर्ने…

Image

कुवेत - निरेम प्रोडक्सन कुवेतले आयोजना गर्न लागेको  “निरेम सांगितिक उत्सव २०२३” कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवमा नेपालबाट अथिति कलाकारहरु गायक कमल खत्री, गायिका मेलिना  मैनाली र नृत्य कलाकार कबिता नेपाली आउने पक्का भएको छ  । निरेमले आफ्नो …

Image

कुवेत- - नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ   समाजका  अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए । आफ्नो शुभकामना मन्तब्य दिदै…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/२६ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

नारायण कोइराला - माघ २, २०७९ । धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे पछिल्लो आख्यानात्मक कृति 'बाआमा' माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै 'बाआमा'माथि प्रकाश पार्ने काम गरे । ऐनाले समेटेको…

Image

अनियन्त्रित अवस्थामा एक्कासी जमीनतिर हेर्यो। जताततै सुन्यता।यात्रीतिर फर्केर हेर्यो,सबै आनन्दित र खुसी। उनीहरूको खुसी बिथोल्न चाहेन। उ आफ्नो ज्यान बचाउन सक्ने सम्भावना देख्यो। सम्भावनातिर ध्यान दिएन।सबैलाई फेरि हेर्यो।सबै आफ्नै परिवार जस्तो लाग्यो।जोड संग आवज आयो।धुवाँ निस्कियो। न यात्री बाँचे न आफु। मात्र बच्यो इतिहास, "कर्तव्यनिष्ठ पाइलट भनेर।" -तानसेन,पाल्पा

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्।सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका…