Saturday 17th January 2026
ट्रेन्डिङ
Image

सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या…

Image

भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नाम दिइएको उक्त रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । भारतले भरखरै चन्द्रयान-३ को सफल अवतरण गरे पश्चात आदित्य एल–१ लाइ प्रक्षेपण गरेको हो । आदित्य एल–१ ले साैर्य वायुहरूको अध्ययन गर्ने…

Image

कुवेत - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती एकसाथ मनाएको । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यतामा १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती…

Image

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा एक भवनमा बिहीबार बिहान आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छभने अन्य ४३ जनाभन्दा बढी घाइते भएका छन् । पाँच तले उक्त भवनमा घरबारविहीनहरू बस्ने गरेका थिए । आगजनी भएको भवनमा खोज तथा उद्धार जारी रहेको तथा मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । यो भवनमा करिब २००…

Image

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा…

Image

एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका आघा सलमान ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ…

Image

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय…

Image

नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । आज नेपाल आइसीसी बरियताको नम्बर एक टिम पाकिस्तानसँग उसकै होमग्राउण्ड मुल्तानमा खेल्दैछ । आजको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०५/०४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एशिया कप क्रिकेटको उद्घाटन खेलमा अाज नेपालले पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा खेल्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले गत…