राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगका अनुसार पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएसँगै आज निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुन लागेको हो। आयोगले भोली पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकेको छ। आगामी…
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ । विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।९।१९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा.बम बहादुर जीताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आज धेरै पछि गुणस्तरिय जमघटमा स्तरिय कार्यक्रम सम्पन्न भयो ।समयामयिक…
गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी "अधुरो सपना-२" बोलको गीतको भिडियो रिलिज भएको हो । तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर…
नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस. जयशंकर भोलि बिहीबार नेपाल आउँदै छन् । बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने जनाइएको छ । शुक्रवार भारत फर्किनु अघि उनले नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने सूची रहेको…
मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको । हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको । शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।। हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब…
एकजोर कपडा किन्दिनु न काकु आमालाई नै अब रिन्दिनु न काकु ।। बेसहारा भाइकै भरोसा पो भयो पारिवारिक आशा बिन्दिनु न काकु ।। शिक्षित सभ्य असल नारी बनाइ प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।। रोटी माग्दा ज्यान लिने सरकारको राजीनामा मागेर हिन्दिनु न काकु ।। स्वर्ग नर्क जहाँ भेट्छु…
म मेरो नेपाललाई............ म मेरो नेपाललाई माया गर्छु म मेरो राष्ट्रलाई माया गर्छु बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ मलाई मेरो देश मन पर्छ ।। मनमा भएको प्रेमले तिमीलाई इशारा गर्छ हामीले पूर्ण समर्पणका साथ मेहनत गर्नुपर्छ सङ्घर्ष र जीतले कथाले मन भरिएको छ हाम्रो मातृभूमिले तिम्रो र मेरो ख्याल राख्छ…
नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र "भाग्य" युटुवमा सार्वजनिक भएको छ । भाग्य जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग)को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार वर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा…
![]()