तीतोपाटी - कोसेली समुहका पूर्व सम्पादक तथा होटेल सोल्टी क्राउनप्लाजाका सेफ आर. बि. बुढाथोकीलाइ काठमाडाैं स्थित न्यूजलाइन्स मिडियाले उत्कृष्ट सेफ अफ द इयरको अवार्डबाट सम्मान गरेको छ । हिँजो आईतवार काठमाडौं चक्रपथ स्थित ईराकल पार्टी प्यालेसमा आयोजना भएको न्युजलाइन्स मिडियाको चौथो बार्षिक उत्सवको अवसरमा सेफ अफ द ईयर २०२० को…
तीतोपाटी - संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ । खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले…
तितोपाटी- के तपाईं मासिक एक रुपैयाँका लागि काम गर्नुहुन्छ ? त्यो पनि नेपालमा होइन, विदेश गएर । केही नेपाली यसरी नै ठगिएका छन् । रुपन्देहीका सन्तोष गुरुङ र खम्बरसिंह डाला मासिक १ रुपैयाँभन्दा कमको श्रम स्वीकृति लिएर इरान पुगे । त्यहाँ उनीहरु १८ महिना काम गरेर खाली हात नेपाल फर्किएका…
आर.बि.बुढाथोकी, काठमाडौं - बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा…
आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…
आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…
विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…
तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…
तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई…
आर.बी बुढाथोकी,सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल - नेपाली युवा सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ विश्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर । अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना…